दफा
संक्षिप्त नाम र प्रारम्भ

(१) यस ऐनको नाम “गैर आवासीय नेपाली सम्बन्धी ऐन, २०६४” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।